सेभ अर्थ एण्ड ह्युमानिटि! क्याम्पिएन !

सेभ अर्थ एण्ड ह्युमानिटि! क्याम्पिएन !

पृथ्वी हाम्रो जननी सबको, जति छ्न जीवहरुवनस्पति अदृश्य सजिव धेरै छ्न, चिज अरु,प्राण वायु अन्न र पानी धेरै छ्न खानलाईप्रकृति एउटै ब्यबहार गर्छिन,ठुला र सानालाई ।!। जल,वायु,आकाश,पृथ्वी अग्नी मिलेर शरीरहिउँद, बर्षा, शिशिर,बसन्त आदि प्राकृत चरितसमुद्र देखि उठेर शिर,...
“पृथ्वी र मानवता जोगाऔं” किन ?

“पृथ्वी र मानवता जोगाऔं” किन ?

हामी आफ्नो सानो सम्पति जोगाउन मरीमेटी लाग्छौ तर हाम्रो मुख्य र मुल पृथ्वी भित्रको सम्पति नै नस्ट हुदैछ के त्यसलाई लाग्नु पर्दैन | पृथ्वी र मानवता जोगाऔ अभियान र अर्बौ मानिसको साझा सबाल र मुद्दा हो यसको समाधान पनि साझरुपमा खोजिनु पर्छ | यहि अवस्था बढदै गए अबको बर्स पछि...