हामीले हाम्रो कमाईको १० प्रतिशत हाम्रो वातावरणको लागि खर्च गरौं । हामी हाम्रो लागि मात्र होइन भावि पुस्ताको स्वास्थ्य र सुखको लागि यो अभियान गरेका छौ ।

Let’s spend 10 % of our earnings on our environment. We have done this campaign not only for ourselves but also for the health and happiness of future generations.