“पृथ्वी र मानवता जोगाऔं” किन ?

  1. हामी आफ्नो सानो सम्पति जोगाउन मरीमेटी लाग्छौ तर हाम्रो मुख्य र मुल पृथ्वी भित्रको सम्पति नै नस्ट हुदैछ के त्यसलाई लाग्नु पर्दैन |
  2. पृथ्वी र मानवता जोगाऔ अभियान र अर्बौ मानिसको साझा सबाल र मुद्दा हो यसको समाधान पनि साझरुपमा खोजिनु पर्छ |
  3. यहि अवस्था बढदै गए अबको बर्स पछि यो धर्तीमा कुनै राजनीतिक, जाति, भाषा , धर्म , वा देशको युद्ध हुने छैन खानाको लागी युद्ध हुनेछ |
  4. अब हामी प्राकृतिक मैत्री र प्राकृतिक जिबनमा फर्किनुको विकल्प छैन अन्यथा हामी बिनास हुनेछौ |
  5. यो धर्ति र मानवता हामीले नै हो बचाउने कुनै भगवान र धर्मले बचाउदैन |
  6. नयाँ पुस्ताको लागि स्वछ र प्राकृतिक जिबन निर्माण गरि हस्तान्तरण गर्नु जति ठुलो धर्म र भगवान हुन सक्दैन |